२०७५ जेष्ठ ७, सोमवार

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप

December 14, 2017
142 Views
Spread the love
  • 12
    Shares

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखि विस्पोटपछि एउटा द्वीप बनेको छ ।

सुरुमा वैज्ञानिकले यो द्वीपको संरचना केहि महिनामात्र रहने बताएका थिए । तर यो द्वीप बनेको ३० वर्ष भइसक्यो ।

सबैभन्दा चाखलाग्दो कुरा के हो भने वैज्ञानिकलाई यो द्वीपको संरचना मंगल ग्रहमा देखिएको द्वीपसँग मिलेको जस्तो लाग्छ । त्यसैले वैज्ञानिकहरु मंगलग्रहसँग जोडिएका रहस्यहरु पत्ता लगाउन सहयोग हुने संभावना रहेको बताउछन् ।

Facebook Comments
  • 12
    Shares

You may be interested

नीति तथा कार्यक्रम: विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

नीति तथा कार्यक्रम: विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने

himal post - २०७५, ७ जेष्ठ १७:५६

काठमाडौँ । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को…

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक
समाचार
0 shares6 views
समाचार
0 shares6 views

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक

himal post - २०७५, ७ जेष्ठ १७:४७

आचार्य प्रदीप बुटवल। बिरामी बोईलरको चेकजाँचको लागी ल्याब नहुँदा किसान मर्कामा परेको ब्रोईलर पालक कृषकहरुले बताएका छन् । लुम्बिनी ब्रोईल…

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !

himal post - २०७५, ७ जेष्ठ १७:२६

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई सच्चिन आग्रह गरेका छन् । उनले सच्चिन मात्र होइन नसच्चिए जेल जान पनि तयार रहन भनेकाछन् ।…