२०७५ असार १०, आइतवार

बाजुरामा भेटियो मकालुको जहाज !

May 16, 2018
82 Views
Spread the love
  • 35
    Shares

काठमाडौं – सुर्खेत उडेको मकालुको जहाज बाजुरामा भेटिएको छ । बिहान देखि  बेपत्ता भएको मकालु एयरको जहाज खोजि भैरहेको थियो  ।

सामान लिएर उडेको उक्त जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ ।

‘९ एन एजेयु’ कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । दुवै जना सकुशल छन् ।

यो पनि:

सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन !

Facebook Comments
  • 35
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…