महिला शसक्ति करणको लागि ओमन कन्सर्ट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

महिला शसक्ति करणको लागि ओमन कन्सर्ट



बुटवल । बुटवलमा महिला शसक्ती करणको लागि ओमन कन्सर्ट हुँदै छ । प्राय पुरुषहरूले कन्सर्टको स्टज चढ्ने परम्पारालाई तोड्दै बुटवलको टाफ्रिकचोकमा यही १२ गते महिला गायिकहरुले मात्रै गीत गाउने  छन् । महिलामा लुकेर रहेको प्रतिभा देखाउने अवसर प्रदान गर्ने उद्देश्य देशका मुख्य मुख्य सहर सुरु गरिएको ओमन कन्सर्ट बुटवल पनि भव्य रुपमाले गर्ने तयारी आयोजनाले गरेका छन् ।

बुटवलमा अभय एण्ड स्टीम ईन्जीन्, नट टु व्याण्ड हाउस अफ होप लगायतका प्रस्तुति रहने छ । विदेशी दूतावासको सहयोगमा हुने कार्यक्रमा बुटवलको लागि सहजीकरण बुटवल सोसाइटी युथ क्वलले गरेको छ । भने निर्भय फाउन्डेस काठमाडौँमा आयोजना भएको कार्यक्रमा यहाँ ओमन सिगरहरु सुस्मी , कविता ,कुसुम रहेका छन् यस्तै चितवनको अन्जना ले आफ्नो गायक कला देखाउने छन् ।

देशमा मुख्य सहरहरूमा गरिने योजना गर्त अन्तर्गत बुटवलमा हुने ओमन कन्टर्स २०१८ नि शुल्क रूपमा प्रवेशको व्यवस्था गरिएको छ । यस अधि काकरबित्ता गरेको छ । भने अव धराना, पोखरा र बुटलमा गर्दैछ  ।