बुढेशकालमा दमननाथलाई झड्का, महेश बस्नेतको ह्याट्रिक - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बुढेशकालमा दमननाथलाई झड्का, महेश बस्नेतको ह्याट्रिक



भक्तपुर– 

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका युवा नेता महेश बस्नेत पूर्व सभामुख नेपाली कांग्रेसका दमननाथ ढुंगानाभन्दा १३ हजार १ सय १४ मतले अगाडि छन्। पछिल्लो मग गणना अपडेट अनुसार बस्नेतको २७ हजार ९ सय १७ मत छ भने ढुंगानाकाे १४ हजार ८ सय ३ मत छ।