२०७५ बैशाख ७, शुक्रबार

१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा, डाक्टरहरु हैरान

August 11, 2017
225 Views
Spread the love
  • 416
    Shares

आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

हालै इटालीकी एकजना १ सय १ वर्षे महिलाले महिलाको प्रजनन क्षमता तथा उमेर सम्बन्धी समग्र अनुभव तथा वैज्ञानिक तथ्यहरुलाई गलत सावित गरेकी ीछन् ।

उनले १ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छिन् ।

ती महिलाले हालै ९ पाउण्ड तौलको बच्चा जन्माइन् । यति पाको उमेरमा उनले जन्माएको बच्चाको स्वास्थ्यका विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । ती महिलाले टर्कीको एक निजि क्लिनिकमा अण्डासय प्रत्यारोपण गरेकी थिइन् । जबकी युरोपेली कानून अनुसार अण्डासय प्रत्यारोपण अवैध हो ।

अनातोलिया व्हर्टाडेला आफ्नो १७ औँ बच्चालाई इश्वरको आशिर्वाद मान्छिन् । उक्त बच्चाको नाम फ्रान्सिस्को राखिएको छ ।

१६ वटा बच्चा जन्माइसक्दा उनी ४८ वर्षकी थिइन् । त्यसबेला उनलाई डिम्बग्रन्थीको क्यान्सर भएको थियो । उक्त रोगले आफ्नो प्रजनन क्षमता नष्ट हुँदा उनलाई जिवन नै बेकार लागेको थियो । तर डिम्बासय प्रत्यारोपण पछि आमा बन्न पाउँदा उनले निकै गौरवान्वित महसूस गरिरहेकी छिन् ।

एजेन्सी

Facebook Comments
  • 416
    Shares

You may be interested

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !
राजनीति
0 shares2 views
राजनीति
0 shares2 views

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !

himal post - २०७५, ७ बैशाख १६:३९

काठमाडौं । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको वार्ता पनि निष्कर्षमा…

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री

himal post - २०७५, ७ बैशाख १६:२७

आचार्य प्रदीप/बुटवल, प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले…

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!
समाचार
0 shares5 views
समाचार
0 shares5 views

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!

himal post - २०७५, ७ बैशाख १६:२४

काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्‍पनीले वीरेन्द्र बियर…