कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा युरोपमा नेपाली स्कुलको अवलोकन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा युरोपमा नेपाली स्कुलको अवलोकन



हिमाल पोस्ट /युरोप फाल्गुन १ 

यूरोप टूरमा रहरेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सनिबार नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेसनमा कोपेनहागेनमा हुनुहुन्छ। डेनमार्कमा रहने नेपाली समाजको बिभिन्न समुदायहरूसीत भेटघाट र भलाकोसरी गर्न भएको एनजे नेपालको सम्बादातालाई जानकारी भएको छ।

नेपाली समुदायहरुका डेनमार्कमै जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र कला संस्कृति सिकाउन सञ्चालन गरिएको नेपाली भाषा स्कुलको अवलोकन गरी नेपाली बालबालिकाहरुसीत कुराकानी र छलफल  गर्नु भएको छ। नेपाली बालबालिका तथा अभिभावकलाई बरिष्ठ नेताले डेनमार्क कर्म भूमि बनाए पनि मातृभूमि नेपालको धेरै माया र चिन्ता भएकोमा धेरै प्रसन्नता प्रकट पनि गर्नु भयो ।