खुमनले कलाकारिता छाडेर ठेक्का पट्टामा लागेको खुलासा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खुमनले कलाकारिता छाडेर ठेक्का पट्टामा लागेको खुलासा (भिडियो सहित)



गायिका दुर्गा नेपालको नयां तीज गीत ठेक्का पट्टा बजारमा आएको छ ।

सप्तक डिजीटल प्रालिको व्यानरमा बनेको साे गीत बजारमा आएसंगै चर्चा कमाएको छ ।
बहुचर्चित गायक खुमन अधिकारी र दुर्गा नेपालको स्वर रहेको छ भने गीतमा कृष्णबाबुको शब्द र खुमन अधिकारीको  लय रहेको छ ।

Screenshot (48)बुटवलमा छायांकन गरिएको गितको भिडीयोमा कृष्ण बाबु, अकिंता नेपाल , उज्वल गिरी दानबिरले अभिनय गरेका  छन भने गितको निर्देशन बुटवलका चर्चित निर्देशक विष्णु भटटराईको रहेको छ ।

देशमा व्याप्त रहेको जग्गा प्लटिङ तथा घरजग्गा किनवेचका विषयमा बनेको उक्त गितले बास्तविक  चित्रण गरेकाे  छ ।

https://youtu.be/oMdAWhl-Z_g