खुमन अधिकारीले मञ्जु पौडेललाई डन बन्छु भनेपछि...(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुमन अधिकारीले मञ्जु पौडेललाई डन बन्छु भनेपछि…(भिडियो सहित)



मञ्जु पौडेल र खुमन अधिकारीको नयाँ स्वादको रोइला बजारमा आएको छ । लामो समय देखि लोक दोहोरी क्षेत्रमा राज गरेका खुमन अधिकारी र उद्घोषणमा राज गर्दै सङ्गीतमा धमाल मच्चाएकी मञ्जु पौडेलले गाएको यो रोइला गीतको नाम भने अस्ट्रेलिया गएको भनेर राखिएको छ ।

मायालु इन्टरटेन्मेंटबाट बजारमा आएको यो गीतको भिडियो प्रकाश भट्टले निकै रमाइलो तरिकाले निर्देशन गरेका छन् । विष्णु सापकोटाले लेखेको उक्त गीतमा करिस्मा ढकाल, सम्भु रिजाल र गायक गायिकाद्वय स्वयंले पनि अभिनय गरेका छन् ।