२०७५ असार १०, आइतवार

खुमन अधिकारीले मञ्जु पौडेललाई डन बन्छु भनेपछि…(भिडियो सहित)

May 12, 2018
203 Views
Spread the love
  • 677
    Shares

मञ्जु पौडेल र खुमन अधिकारीको नयाँ स्वादको रोइला बजारमा आएको छ । लामो समय देखि लोक दोहोरी क्षेत्रमा राज गरेका खुमन अधिकारी र उद्घोषणमा राज गर्दै सङ्गीतमा धमाल मच्चाएकी मञ्जु पौडेलले गाएको यो रोइला गीतको नाम भने अस्ट्रेलिया गएको भनेर राखिएको छ ।

मायालु इन्टरटेन्मेंटबाट बजारमा आएको यो गीतको भिडियो प्रकाश भट्टले निकै रमाइलो तरिकाले निर्देशन गरेका छन् । विष्णु सापकोटाले लेखेको उक्त गीतमा करिस्मा ढकाल, सम्भु रिजाल र गायक गायिकाद्वय स्वयंले पनि अभिनय गरेका छन् ।

Facebook Comments
  • 677
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares8 views
राजनीति
0 shares8 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…