राष्ट्रिय कविता महोत्सवमा फूलमान प्रथम - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

राष्ट्रिय कविता महोत्सवमा फूलमान प्रथम



राष्ट्रिय कविता महोत्सव २०७५ मा प्रथम फूलमान बल भएका छन् । त्यस्तै प्रतियोगितामा द्वितीय सुनिता खनाल र तृतीय जीवन खत्री , एलिना दुलाल र मेनुका चपागाँई हुनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष गर्ने कविता महोत्सवमा यस पाली फूलमान बलको कविता ‘इन्द्रिेणीको गीत’ प्रथम भएको हो । त्यस्तै सुनिता खनालको ‘श्यामश्वेत फोटो’ द्वितीय र जीवन खत्रीको ‘एउटा अर्को प्यास’ , एलिना दुलालको ‘लाहुरे कि स्वास्नी’ , मेनुका चपागाँईको ‘बिराएछु बाटो’ कविता तृतीय भएका हुन् ।

असार ९ गते प्रज्ञा भवन, कमलादिमा अयोजित कार्यक्रममा देशभर बाट आएका बिभिन्न कविताहरु मध्यबाट क्रमशः प्रथम, द्वितीय र तृतीय छानिएका हुन् ।