२०७५ जेष्ठ ६, आइतवार

बिना प्रचार फिल्म “कपुरी क” गुपचुप

May 16, 2018
27 Views
Spread the love
  • 14
    Shares

नेपाली फिल्म इन्डस्ट्रीमा फिल्म बन्ने क्रम अहिले निकै बढेको छ । अधिकांश निर्माता तथा निर्देशक नयाँ फिल्म बनाउने तयारीमा लागिरहेका छन् । फिल्म बन्ने क्रम सँगै फिल्मको सुरुवात देखि नै बिना प्रचार फिल्म सकिएर प्रदर्शनको तयारीमा आएसी मात्र फिल्मको प्रचार गर्ने नयाँ शैली फिल्म निर्माता तथा निर्देशकले गर्न थालेका छन् । अहिले फिल्म बनाएर मात्रै पुग्दैन, गतिलो प्रचार प्रसारले पनि फिल्मको कमाइमा असर पार्छ ।

सुरुवाती क्रमदेखि छायांकनसम्म सम्पूर्ण फिल्मका गतिबिधीलाई गुपचुपमै राखी नेपाली कथानक चलचित्र “कपुरी क” को डबिड. सकिएको खबर कलाकार चेतबहादुर सिंह “राजा” ले बताएका छन् । गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माण रहेको नेपाली कथानक चलचित्र “कपुरी क” मा निर्देशन सबिन बास्तोला छन् भने अन्य चलचित्रका सबै कुरा लुकाईएको छ ।

गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा बनेको फिल्म “कपुरी क” दोस्रो चलचित्र हो । यस अघि नै विशेष चलचित्रको उपाधि समेत पाउन सफल नेपाली कथानक चलचित्र “सुनपानी” दर्शक माझ आईसकेको छ ।

Facebook Comments
  • 14
    Shares

You may be interested

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…