२०७५ जेष्ठ ६, आइतवार

कंगोमा इबोला देखियो, नेपालमा सतर्कता

May 16, 2018
33 Views
Spread the love
  • 8
    Shares

नयाँ पत्रीका : काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ ।

शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको छ ।

Facebook Comments
  • 8
    Shares

You may be interested

डीआईजीहरुलाई गृहमन्त्री बादलको कडा निर्देशन
राजनीति
0 shares1 views
राजनीति
0 shares1 views

डीआईजीहरुलाई गृहमन्त्री बादलको कडा निर्देशन

himal post - २०७५, ६ जेष्ठ १७:३७

गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई मन्त्रालयमा…

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…