कञ्चनपुर १ - 'क' मा वाम गठबन्धनका तारालामा तामाङ विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कञ्चनपुर १ – ‘क’ मा वाम गठबन्धनका तारालामा तामाङ विजयी



मंसिर २४,पुर्नवास ।। कञ्चनपुर  क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले) का तारालामा तामाङ विजयी हुनुभएको छ ।

तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।