कैलालीमा बस दुर्घटना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कैलालीमा बस दुर्घटना



धनगढी, कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं १३ अत्तरिया बजार नजिकै बस दुर्घटना भएको छ ।

टिकापुरबाट धनगढी आउदै गरेको कर्णाली यातायातको ना ४ ख ८६३६ नम्बर को बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका  सबैको पदमा अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ ।

दुर्घटना तिब्र गतिमा रहेको गाडीलाई साईड लगाउने क्रममा भएको प्रहरीले जनाएको छ ।