कैलाली- ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा पराजित - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कैलाली- ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा पराजित



मंसिर २४, कैलाली ।। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

त्यस्तै तेस्रो स्थानमा राजपाका लक्ष्मण थारुले ६ हजार ४६४ मत पाएका छन् ।