२०७५ असार १०, आइतवार

कहाँ खसे सबै भन्दा बढि र कम भोट ?

May 15, 2017
100 Views
Spread the love

जेठ १ काठमाडौं

 

आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ ।

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

Facebook Comments

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…