कहाँ खसे सबै भन्दा बढि र कम भोट ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कहाँ खसे सबै भन्दा बढि र कम भोट ?



जेठ १ काठमाडौं

 

आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ ।

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् ।आजको नागरिक दैनिकमा खबर छ ।