जीवनको बाटोमा भेटिए बिमल र सारिका (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जीवनको बाटोमा भेटिए बिमल र सारिका (भिडियो सहित)



समीर प्रकाश पाण्डे

जीवन र समयलाई जोडेर तयार पारिएको जीवनको बाटो नामक गीत कृष्ण सुनारको प्रस्तुति मा अमूल्य म्युजिक प्रा लिई ले बजारमा ल्याएको छ । युवा सर्जक महेन्द्र विश्वकर्मा को मन छुने लय शब्दमा नव गायक कृष्ण सुनार र चर्चित गायिका पुर्णकला बि सिको आवाज रहेको छ ।

अशोक बि क को निर्देशनमा तयार भएको भिडियो लाई बासु न्यौपाने ले खिचेर मनिष कार्कीले सम्पादन गरेका छन् । भिडियोमा पछिल्लो समयमा अत्यन्तै रुचाईएका मोडल बिमल अधिकारी र सारिका के सी को उत्कृष्ट अभिनय रहेको छ ।