आँखाको आँशु ,मन भित्र पिडा लुकाई एक छिलाई हासी दिउला सानु (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आँखाको आँशु ,मन भित्र पिडा लुकाई एक छिलाई हासी दिउला सानु (भिडियो सहित)



नेपली गीत संगीतको आकाशमा नयाँ नयाँ गीत बजारमा आउने क्रम जारी नै छ ।सोहि अनुरुप निकै मर्मस्पर्शी भाव समेटिएर तयार पारिएको लोकदोहोरी गीत जिन्दगी बजारमा आएको छ ।

बिष्णु घर्तीको शब्दमा दिनेश परियारको लय संगीत तथा चर्चित लोकदोहोरी गायिका देबी घर्ति मगर र सबिर शेखको सुमधुर स्वर रहेको उक्त गीतलाई मेशना डिजिटलले बजारमा ल्याएको हो ।

उक्त  गीतको म्युजिक भिडियोमा  मुस्कान गोर्खाली र नवराज भट्टको अभिनय देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन  एकेन्द्र सारा शंकरले गरेका छन् ।