२०७५ असार १०, आइतवार

आँखाको आँशु ,मन भित्र पिडा लुकाई एक छिलाई हासी दिउला सानु (भिडियो सहित)

January 11, 2018
312 Views
Spread the love
  • 353
    Shares

नेपली गीत संगीतको आकाशमा नयाँ नयाँ गीत बजारमा आउने क्रम जारी नै छ ।सोहि अनुरुप निकै मर्मस्पर्शी भाव समेटिएर तयार पारिएको लोकदोहोरी गीत जिन्दगी बजारमा आएको छ ।

बिष्णु घर्तीको शब्दमा दिनेश परियारको लय संगीत तथा चर्चित लोकदोहोरी गायिका देबी घर्ति मगर र सबिर शेखको सुमधुर स्वर रहेको उक्त गीतलाई मेशना डिजिटलले बजारमा ल्याएको हो ।

उक्त  गीतको म्युजिक भिडियोमा  मुस्कान गोर्खाली र नवराज भट्टको अभिनय देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन  एकेन्द्र सारा शंकरले गरेका छन् ।

Facebook Comments
  • 353
    Shares

You may be interested

गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत
अर्थ/व्यवसाय
0 shares13 views
अर्थ/व्यवसाय
0 shares13 views

गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

विशाल पाण्डेय - २०७५, १० असार २१:०२

घनश्याम पौडेल / मसुरिया । गौरीगंगा नगरपालिकाको आथिर्क वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिएको छ ।…

निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र  
शिक्षा
0 shares12 views
शिक्षा
0 shares12 views

निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र  

विशाल पाण्डेय - २०७५, १० असार २०:४६

बिशाल पाण्डेय / बिरेन्द्र शाह । सुखड,कैलाली । कैलालीको सुखड सोत्र केन्द्र निजिशिक्षक संगठनले आईतबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता…

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा
खेलकुद
0 shares18 views
खेलकुद
0 shares18 views

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा

Himalpost 1 - २०७५, १० असार २०:४०

काठमाडौं । एन्फाले १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । इण्डोनेसियामा हुने एसियन गेम्सका लागि…