‘रेस ३’मा, ज्याक्लिनको पोल डान्स ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘रेस ३’मा, ज्याक्लिनको पोल डान्स !



सलमान खानद्धारा अभिनित फिल्म ‘रेस ३’ को पहिलो गीत रिलिज भएको छ । हिरिए बोलको गीतमा सलमान र ज्याकलिनको अभिनय छ । केहि दिन अघि रिलिज भएको यो फिल्मको ट्रेलरलाई खासै रुचाइएको छैन् । ट्रेलरले अहिलेसम्मकै सबैभन्दा धेरै डिसलाइक पाउने हिन्दी फिल्मको रेकर्ड बनाएको छ । फिल्मलाई लिएर सलमानका फ्यानहरु पनि रुष्ट छन् ।