कहीं न कहीं कैफियत छ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कहीं न कहीं कैफियत छ



भदौ १८, काठमाडौं –

आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् ।

विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै मन्त्री मण्डलले यति ठुलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार ब्याक्तिहरुपनि नबोल्दा समस्या रहेको बताए ।

शनिबार रिपोर्टस क्लवमा मन्त्री मण्डलले भने, यस विषयमा जहाँबाट जुन किसिमले कुरा उठुनुपथ्र्यो त्यसरी उठेको छैन ।, आजको नागरिकमा यो खबर छ ।