जाडोको सिजनमा कस्ता खानेकुरा खाँदा राम्रो हुन्छ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जाडोको सिजनमा कस्ता खानेकुरा खाँदा राम्रो हुन्छ ?



काठमाडौं– जाडो मौसममा रुघा, खोकी वा खकारको समस्याबाट टाढा रहनका लागि तुलसीको प्रयोग गर्न सकिन्छ । तुलसीको सेवनले शरीरलाई आराम दिलाउँछ ।

अलैंचीले शरीरमा निकै फाइदा पुर्याउँछ । यसको प्रयोगले रगत सफा राख्न मद्दत पुग्छ ।

जाडो मौसममा तेजपत्ता तरकारीमा राखेर प्रयोग गर्दा स्वादिष्ट त बन्छ नै, यसले रुघालाई पनि निको पोर्न काम गर्छ ।

दुधसँग बेसार मिलएर खाएमा चिसोबाट बच्न सकिन्छ ।

जाडो मौसममा जाइफलको प्रयोग पनि लाभदायक हुन्छ । जाइफलले रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ ।

ल्वाङ पनि जाडोका लागि उपयोगी चिज हो । ल्वाङले जाडोको दुखाइलाई क मगर्ने काम गर्छ ।
नयाँ पत्रिकाबाट