ईश्वर पौडेलको तिम्रै काखमा बजारमा (भिडियो सहित)

November 18, 2017
2 Views

काठमाडौं/मंसिर,२ 

नेपाली लोक दोहोरी फाटमा नयाँ नया शिर्जना आउने क्रम जारि नै छ ।समधुर स्वर कि धनी देवी घर्ति र गायक कुलेंद्र बिकको कर्ण प्रिय आवाजमा ईश्वर पौडेलको लोक  दोहोरी गीत तिम्रै काखमा …सम्झे मुटु दुख्छ  बजारमा आएको छ ।

जसमा लय शव्द ईश्वर पौडेलको रहेको छ भने उत्पादन तथा वितरण सुभारम्भ डिजिटले गरेको छ  ।

ईश्वर पौडेल र सोना केशीको दमदार अभिनय रहेको उक्त भिडियोमा जापानका रमणीय स्थानमा छायांकन गरिएको छ ।

 

Facebook Comments

You may be interested

एसेस एजुकेसन आजदेखि बुटवलमा
समाचार
0 shares7 views
समाचार
0 shares7 views

एसेस एजुकेसन आजदेखि बुटवलमा

Pradeep Acharya - २०७४, १ पुष १६:१९

बुटवल, १ पौष । एसेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालन शुभारम्भ भएको छ । शनिबार बुटवलमा…

प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने  सहमति भएको थियो :गौतम
राजनीति
0 shares30 views
राजनीति
0 shares30 views

प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति भएको थियो :गौतम

himal post - २०७४, १ पुष १०:४३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष…

नम्रता (प्रेम कथा)
कला/साहित्य
0 shares6 views
कला/साहित्य
0 shares6 views

नम्रता (प्रेम कथा)

himal post - २०७४, १ पुष १०:१४

 खै त आज नम्रता आइनन ?´ प्रतीक्षाको घडीले सीमा नाघेपचि मैले क्लास जाने बेलामा मन्दिरालाई सोधे । ` नाइँ आज…