भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण



बुटवल । पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो।

पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय संचारमाध्यमहरुका अनुसार सीमापारमा लगातार गोलीबारी भइरहेको छ । स्थानीय समय अनुसार बिहान ६ः३० बजे जम्मूको आरएसपुरा, अरनिया, रामगढ क्षेत्रमा गोलीबारी भएको हो ।