गायक सन्तु थापा र निर्मला थापाको संयुक्त प्रस्तुतिका मौलिक लोक भाका “हाँसेर बोल” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायक सन्तु थापा र निर्मला थापाको संयुक्त प्रस्तुतिका मौलिक लोक भाका “हाँसेर बोल” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गुल्मी रेसुङ्गा म्युजिक प्रा.लीको प्रस्तुतिमा मौलिक लोक भाकामा तयार पारिएको प्रेम भाव झल्कने “हाँसेर बोल” बोलको गीत केही दिन अागाडि सार्वजनिक भए सँगै पछिल्लो लोक संङ्गीतको बजारमा निकै चर्चामा रहेको छ ।

गायक सन्तु थापा, मिलन लामा र निर्मला थापा मगरको आवाज रहेको गीति एल्बम “हासेर बोल”मा लय तथा शब्द गायक मिलन लामाको रहेको छ भने गीतको भिडियोमा मिलन लामा, रिना थापा मगर र सन्तु थापाले अभिनय गरेका छन् ।

बब्बु थापाको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलको छायाङ्कन मा प्रविन भट्टले सम्पादन गरेका छन् ।