को हुन् हरिवंश आचार्यले जन्माएको 'हरिबहादुर' ? (पुस्तक वार्ता ) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

को हुन् हरिवंश आचार्यले जन्माएको ‘हरिबहादुर’ ? (पुस्तक वार्ता )



कलाकार हरिवंश आचार्यको नयाँ कृति हरिबहादुर भर्खरै बजारमा आएको छ । कलाकार आचार्यको यस अघि चिना हराएको मान्छे आत्मकथाले सर्वाधिक सफतला पाएपछि दोस्रो कृतिका रुपमा उपन्यास हरिबहादुर आएको हो ।

हरिबहादुर नामको पात्रमाथी रहेर शशक्त रुपमा लेखिएको उपन्यास हरिबहादुर लेखन देखी प्रकाशन सम्मको पृष्ठभूमि, उपन्यास लेखन क्रममा कलाकार आचार्यले भोगेका भोगाई र हरिबहादुर उपन्यासले समाजमा पार्ने प्रभावका बिषयमा हिमाल पोष्टकर्मी किङ्ग खनालले कलाकार हरिवंश आचार्यसंग गरेको कुराकानी :