हरेक दिन नेपाली प्रदेशमा रुन्छ(भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हरेक दिन नेपाली प्रदेशमा रुन्छ(भिडियो सहित)



हिमाल पोस्ट /पुस २८

ठुला ठुला समुन्द्र छब खोलि भेटिदैन
मुलको पानी  खाए जस्तो तिर्खा मेटिदैन
यस्तै छ कहानी परदेशीको
किन्न त पाईन्छ पानि फ्रिज को अनि हावा ए सि को तर तिर्सना मेट्दैन गाँउवेसी को!!

यस्तै यस्तै  गितहरु जुन केहि बजारमा आएर अत्याधिक चर्चामा रहे त केहि आउनुपुर्व नै निकै चर्चामा छन यि र यस्ता थुप्रै सफल तथा कर्णप्रीय अनि मातृभुमीप्रेमी गितहरुमा कलम चलाएर गित संगितको क्षेत्रमा आफ्नो बलियो उपस्थीती देखाएका  साथै प्रवासमा रहेर पनी सामाजीक अभियन्ता को रुपमा न्याय र परिबर्तनका आबाज उठाँउदै आईरहेका गायक  हुन्  चर्चित गितकार नारायण कंडेल ।

यस्तै छ कहानी परदेशिको अपार सफलता पछी भर्खरे  YOUTUBE मार्फत उनको लामो समए देखि प्रतिक्ष्यारत गीत सार्वजनिक भएको छ ।जसमा स्वर सुर्य खड्काको रहेको छ ।संगीत सिव सुबेदीले गरेका छन् भने सब्द नारायण कंडेल कै रहेको छ । बसन्त फिल्मसले बाजारमा ल्याएको उक्त गीतमा बिनोद भण्डारीको अभिनय देख्न सकिन्छ ।

हेर्नुस भिडियो