हजुरले नै भन्नु भा इमान्दार हुनु,आमा मलाई त्यही कुराले परिरन्छ रुनु गीत बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हजुरले नै भन्नु भा इमान्दार हुनु,आमा मलाई त्यही कुराले परिरन्छ रुनु गीत बजारमा(भिडियो सहित)



काठमाडौं:प्रवासमा रहेर पनि नेपाली गितसङ्गितलाई हृदय देखि नै माया गर्ने सर्जक हुन विष्णु जङ्ग शाह । शाह
नेपाली साँगेतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले विगत लामो समय देखी लागि परेका छन् ।

रुकुम जिल्लाको रुकुमकोटमा जन्मेका शाहले थुप्रै चर्चित गीतहरू बजारमा ल्याएका छन् । पछिल्लो समयमा उनको माटो नामक स्वदेशगान बजारमा आएको छ ।

माटो गीत चर्चित गायक जय देवकोटाको स्वर सजिएको छ । हजुर ले नै भन्नू भएको इमानदार हुनु ,मलाई आमा त्यै कुराले पारिरन्छ रुनु गीतको शब्दले नै मनलाई चस्सक घोच्छ । हुन त उनले ल्याएका सबेजसो गीतहरूमा नेपाल प्रतिको अथाह माया समावेश भएको पाइन्छ ।

https://youtu.be/oEmLvEO76KE