गोकर्ण बिष्टले विपक्षीलाई दोब्बर मतले पछाडी पारे - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गोकर्ण बिष्टले विपक्षीलाई दोब्बर मतले पछाडी पारे



गुल्मी–

गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण बिष्टले दोब्बर मतले अग्रता लिएका छन् ।
यस्तो छ गुल्मी क्षेत्र नम्बर २ को पछिल्लो परिणाम
प्रतिनिधिसभा २ 
मतगणना २३०६४
वाम, गोकर्ण विष्ट १५५१५
नेका, चन्द केसी – ७५५४
प्रदेश २ (क)
वाम, खड्क केसी –१४२२५
नेका, उम्मेदवार–१०२४७
प्रदेश २ (ख) 
वाम, दिनेश पन्थी – १२३८९
नेका, छन्द पहराई – ६७१८