घाइते मुटु ब्यार्थै रेटियो (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घाइते मुटु ब्यार्थै रेटियो (भिडियो सहित)



सङ्गीत प्रेमी रामु जी.सी र तीर्थ बस्नेतको शब्द रहेको गीति कोसेली “घाइते मुटु ब्यार्थै रेटियो”  सार्वजनिक भएको छ । जसमा  देवी घर्ति सँग गुनासो पोखेका  छन् ।

सुदुर पश्चिम म्युजिकको प्रस्तुतिमा तीर्थ कुमार बास्तोला र जी.सिको संयुक्त गीति  कोसेली “घाइते मुटु ब्यार्थै रेटियो”मा देवी घर्ती र गोविन्द बलिको सुमधुर आवाज ,तीर्थ बास्तोलाको लय,पन्चिमाया बास्तोलाको थेगो, देबेन्द्र सिंह तामाङ र प्रीति तामाङको अभिनय,खुम बहादुर सुनारको निर्देशन,अरून सुनार र प्रेम थारूको सम्पादन रहेको यस म्युजिक भिडियोलाई प्रवेश जी.सी.को स्नेह स्वरूप आलाप रेकर्डिड्ंग स्टुडियोले बजारमा ल्याएको हो ।