गजल
-ललित जाग्री / कैलाली
माया प्रेमका गीतहरु नलेख्नु भन्दिनु
मिलनका सपना हरु नदेख्नु भन्दिनु
जे भए नि उनको तस्विर हेर्न चहान्छु
ब्लक गरि प्रोफाइल नछेक्नु भन्दिनु
जीवनको यो यात्रा धेरै नै गर्नु छ यहाँ
पहिरो जाने गोरेटोमा नटेक्नु भन्दिनु
संसार कै सबै भन्दा प्यारी मान्छे उ
एककासी मेरो घाँटी नरेट्नु भन्दिनु
You may be interested

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !
himal post - २०७५, ७ बैशाख १६:३९काठमाडौं । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको वार्ता पनि निष्कर्षमा…

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री
himal post - २०७५, ७ बैशाख १६:२७आचार्य प्रदीप/बुटवल, प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले…

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!
himal post - २०७५, ७ बैशाख १६:२४काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्पनीले वीरेन्द्र बियर…