गायिका ईन्दु बानियाँको गीत 'राम कसम चटटै' सार्वजनिक । (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायिका ईन्दु बानियाँको गीत 'राम कसम चटटै' सार्वजनिक । (भिडियो सहित)



ओम प्रकाश बानियाँ

गायिका इन्दु बानियाँले ‘राम कसम चटटै..’ बोलकोको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा युटुव मार्फत सो गीत बजारमा सार्वजनिक भएको छ । मनोजराज शिवाकोटीको शब्द र सङ्गीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गरिएको गायिका इन्दुले बताइन ।

अजय रेग्मीको छायाङ्कन, रमिता ओलीको सम्पादन रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।