ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी



खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।

त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।

-मोटोपन घटाउछ ।

-रगतमा चिनीको मात्रा घटाउछ ।

-पिसावको विरामी लाई लाभदायक छ ।

-हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

-विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

-थकाइ मेटाउछ ।