दलहरुको चुनावी रणनीति यस्तो छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दलहरुको चुनावी रणनीति यस्तो छ



काठमाडौं-

नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यन्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपुर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसले निर्वाचन प्रचरलाई तीन चरणमा विभाजन गरेको छ ।

त्यस्तै नेकमा एमालेले सामाजिक न्यासहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासग भोट माग्ने भएो छ ।

नेकमा माओवादी केन्द्रसंग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ ।

सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि वामपन्थी सरकार आवश्यक रहेको विषयलाई प्रमुख रुपमा उठाउनेछौं, एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाले भने, पहिला जस्तो केन्द्रका नेताहरु ताकेर ठुला आमसभा हुने छैनन् ।

एमाले र माओवादीले मंसिर १० गते हुने पहिलो चरणको चुनावलाई लक्षित गर्दै आईतबारदेखि ताप्लेजुङ, दार्जुला अभियान सुरु गरेका छन् ।

त्यस्तै राजपाले दुई नमबर प्रदेशो चुनवालई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालर्य विजयी गराउन धरदैलो अभियान, कोणसहभा गर्ने रणनीति तय गरेको छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।