२०७५ असार १०, आइतवार

दुई महिना देखि बेपता चन्द्रलाई सुपा देउरालीको निसुल्क सेवा

May 14, 2017
116 Views
Spread the love

हिमाल पोस्ट /गाजियावाद ३१ बैशाख

करिब दुई महिना देखि भारतमा बेपत्ता भएका धुर्कोट नयाँ गाउँ गुल्मीका रुद्र कोईरालाका छोरा  चन्द्र कोईराला भारत, उत्तरप्रदेश गाजियावादको मोहननगरमा फेला परेका छन्  ।

कोईरालालाई हिजो सनिवार मोहन नगरमा फेला पारिएको थियो  ।आईतवार बिहान कोईरालाई निसुल्क  सुपा देउराली टुर एण्ड ट्रावल्सको सहयोगमा नेपाल पठाईएको ट्रावल्सका वारिष्ठ उपाध्यक्ष दिल खत्रीले हिमाल पोस्टलाई जानाकरी दिए  ।

Facebook Comments

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares2 views
पत्रपत्रिका
0 shares2 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares7 views
राजनीति
0 shares7 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…