दुई महिना देखि बेपता चन्द्रलाई सुपा देउरालीको निसुल्क सेवा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दुई महिना देखि बेपता चन्द्रलाई सुपा देउरालीको निसुल्क सेवा



हिमाल पोस्ट /गाजियावाद ३१ बैशाख

करिब दुई महिना देखि भारतमा बेपत्ता भएका धुर्कोट नयाँ गाउँ गुल्मीका रुद्र कोईरालाका छोरा  चन्द्र कोईराला भारत, उत्तरप्रदेश गाजियावादको मोहननगरमा फेला परेका छन्  ।

कोईरालालाई हिजो सनिवार मोहन नगरमा फेला पारिएको थियो  ।आईतवार बिहान कोईरालाई निसुल्क  सुपा देउराली टुर एण्ड ट्रावल्सको सहयोगमा नेपाल पठाईएको ट्रावल्सका वारिष्ठ उपाध्यक्ष दिल खत्रीले हिमाल पोस्टलाई जानाकरी दिए  ।