दुईघण्टाको कार्यक्रममा साढे १५ लाख खर्च ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दुईघण्टाको कार्यक्रममा साढे १५ लाख खर्च ?



पत्रपत्रिका

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ ।

अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो ।

उक्त कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुकिङ गरिएको छ ।