दिपकलाई निरुको दुवै मन परेपछि ...(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिपकलाई निरुको दुवै मन परेपछि …(भिडियो सहित)



गायक एवम् लोक दोहोरी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौजाको  नयाँ लोक दोहोरी गीत ‘ दुवै मन पर्‍यो’ बजारमा आएको छ ।

सितारा म्युजिक प्रा लिले बजार व्यवस्थापन गरेको उक्त गीतमा लय शब्द एक नारायण भण्डारीले गरेका छ्न।
उक्त गीतमा गायक दीपक गरौजा र निरु गुरुङले स्वर  दिएका  छ्न ।

उक्त गीतमा  शंकर  बिसी र रिना थापाको अभिनय देख्न सकिन्छ ।  गीतको  छायाङ्कन दुर्गा पौडेल ,निर्देशन शंकर बिसी  र  सम्पादन भने नवीन घर्तिले गरेका छन् ।