डा. गाेविन्द केसी रिहा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

डा. गाेविन्द केसी रिहा



बुटवल ।अदालतकाे अवहेलना सम्बन्धी मुद्धामा पक्राउ परेका डा. गाेविन्द केसीलाइ अदालतले सामान्य तारेखमा रिहा गरेकाे छ ।

रिहा पछि डा. केसीले मिडियामा बाेल्दै अाजकाे दिन अनशन जारी रहने तर अवका दिनमा अनशन जारी गर्ने वा स्थगित गर्ने त्याे निर्णय भाेलीमात्र हुने बताए ।