डा. केसीको अनशन त तोडियो, सरकारले फेरी जालझेल नगरोस - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डा. केसीको अनशन त तोडियो, सरकारले फेरी जालझेल नगरोस



काठमाडौं ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन स्थगित भएको छ । सरकारले अध्यादेश जारी गर्ने वचन दिए पछी अनसन तोडिएको हो ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्नका लागि आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएपछि डा. केसीले अनशन स्थगित गरे ।

बुधबार सरकार र केसी समर्थकविच वार्ता भएको थियो, वार्तामा सरकार अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउन तयार भएपछि केसी अनशन स्थगित गर्न तयार भएका हुन् ।