आइपिएल: महेन्द्र सिंह धोनी र विराट कोहली आज भिड्दै ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आइपिएल: महेन्द्र सिंह धोनी र विराट कोहली आज भिड्दै !



काठमाण्डौ -आइपिएल क्रिकेट अन्तर्गत भाईरहेको खेलमा आज दुई खेल हुँदैछन । दुई मध्ये पहिलो खेल महाराष्ट्र क्रिकेट मैदानमा चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर बेङ्लोर बिच हुँदैछ ।

महेन्द्र सिंह धोनी क्याप्टेन रहेको चेन्नाइ सुपर किङ्ग्स र विराट कोहली क्याप्टेन रहेको रोयल च्यालेन्जर बेङ्लोर दुवै राम्रो समूहमा गनिन्छन ।
अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चन्नाइ र छैटौँ स्थानमा बेङ्लोर रहेको छ ।

बेङ्लोरलाई यो खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने र जित्नै पर्ने बाध्यता छ भने चेन्नाइले पहिले देखिनै राम्रो प्रदर्शन गर्दै अैरहेको छ ।

फाइल तस्बीर

यो पनि:

सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु