प्रदेशमा भएका आफ्नो प्रिय मान्छेलाई खालि हात आउनु भन्दै छिन् बन्दना (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदेशमा भएका आफ्नो प्रिय मान्छेलाई खालि हात आउनु भन्दै छिन् बन्दना (भिडियो सहित)



बिजय दशमी तथा शुभ-दिपावाली अवसर पारेर गीतहरु बजारमा आउने क्रम जारि छ तेसै अवसरमा तिर्शन म्युजिक प्रा लिले ‘खाली हातै आउनुस भो बरु’ बजारमा बजारमा ल्याएको छ  ।

उक्त गीतमा स्वर खुमन अधिकरी र  बन्दना पाण्डेयको  रहेको छ भने  लय खुमन अधिकारी र  शब्द  बबुराम बोहोराको रहेको छ ।