२०७५ जेष्ठ ६, आइतवार

फेसबुकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी ल्याउँदै !

May 12, 2018
44 Views
Spread the love

एजेन्सी(अमेरिका) । चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी लञ्च गर्दैछ ।

केहि संचारमाध्यममा प्रसारित समाचार अनुसार आफ्नै क्रिप्टोकरेन्सी लञ्च गर्न फेसबूकले तयारी गरेको छ ।  फेसबूकले लामो समय देखि क्वाइन ल्याइने तयारी गरेको थियो ।

पछिल्लो खबरले पनि केही दिन अघि मात्रै संरचनात्मक हेरफेर र ब्लकचेन एकाई गठन गर्ने कम्पनीको कदमको अर्थ खुलेको छ । ब्लकचेनले पहिचान पूष्टि र विज्ञापन विक्रीमा अहिले खेपिरहेको समस्या समाधान गर्न मद्दत मिल्ने विश्लेषण गरिएको छ ।

Facebook Comments

You may be interested

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…