यी हुन नेपाल कम्युनिष्ट पार्टीका ४५ जना स्थायी समिति सदस्य, नामसहित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यी हुन नेपाल कम्युनिष्ट पार्टीका ४५ जना स्थायी समिति सदस्य, नामसहित



बुटवल ।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको करीब दुई सातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिले पूर्णता पाएको छ ।

नेकपाको स्थायी समितिमा तत्कालिन एमालेबाट २६ र तत्कालिन माओवादीबाट १९ जना नेता परेका छन् । तत्कालिन एमालेको स्थायी कमिटी यथावत राख्दै रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुसाल र रघुवीर महासेठ थप भएका छन् ।

त्यस्तै तत्कालिन माओवादीले पनि स्थायी बाहेकका नेकपा गणेश साह, देवेन्द्र पौडेल र मणि थापालाई थपेको छ ।

नामवली सचिवालबाहेक वर्णानुक्रमका आधारमा राखिएको छ । नेकपाले अहिले मर्यादाक्रम मिलाई सकेको छैन ।

नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति

 नेकपा केन्द्रीय सचिवालय

केपी शर्मा ओली
पुष्पकमल दाहाल ‘प्रचण्ड’
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल

तत्कालिन एमालेबाट

सुवास नेम्वाङ
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ

तत्कालिन माओवादीबाट

देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा