२०७५ असार ११, सोमवार

चीनले पहिलोपटक बहुवर्षे कामदार भिसा खुलायो, परिवारसमेत लान पाइने

January 5, 2018
138 Views
Spread the love

काठमाडौं, एजेन्सी । चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ ।

चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो ।

चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी तथा विश्वमा योगदान दिएका जनशक्तिहरुलाई प्राथमिकता दिइने छ ।

यस्तै, दक्ष प्राविधिक र उद्यमीहरुलाई पनि प्राथमिकता दिइने जनाइएको छ । चीनको आर्थिक र सामाजिक बिकासको लक्ष्य अनुरुप यस्तो भिसा खुला गरिएको जनाएको छ । सो भिसाका लागि अनलाइनमार्फत निशुल्क आवेदन भर्न पाइने व्यवस्था गरिएको छ ।

चीनको यो निर्णयबाट ५० हजार बिदेशी उच्च दक्षता हासिल गरेका कामदार लाभान्वित हुने अनुमान गरिएको छ । भिसा पाउने व्यक्तिहरुले उनीहरुका परिवार पनि चीन लैजान पाउने चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

फाइल तस्बिर :-

Facebook Comments

You may be interested

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !
खेलकुद
0 shares3 views
खेलकुद
0 shares3 views

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

himal post - २०७५, ११ असार १५:११

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन्…

आक्रमणमा परि ८६ जनाको मृत्यु
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

आक्रमणमा परि ८६ जनाको मृत्यु

Himalpost 1 - २०७५, ११ असार १४:५०

एजेन्सी– नाइजेरियामा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मध्य प्रदेश प्लाटेउको वरपर विभिन्न ठाँउमा भएका घटनाहरमा…

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी
समाचार
0 shares7 views
समाचार
0 shares7 views

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी

Himalpost 1 - २०७५, ११ असार १४:१६

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिने इटालियन कम्पनी, सीएमसी दसैंभन्दा अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ। खानेपानी…