सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु



एजेन्सी/आइपीएल टुर्नामेन्टको ३४औ खेलमा मुम्बई यीनडयनले किंग्स इलेभनल पंजावलाई ६ विकेटले हरायो ।

यो खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माले तिव्र ब्याटिङ गर्दै १५ बलमा २० नटआउट रन बनाए ।

जसमा उनले एक चौका र २ छक्का लगाए ।

आफ्नो यो इनिङसँगै शर्मा टी २० मा ३०० छक्का लगाउने पहिलो भारतीय खेलाडी बने ।

यो उपलब्धी खेलमा पहिलो छक्का हानेर पाए ।

यद्यपी विश्वमा उनी सातौ नम्वरमा छन, छक्का लगाउने खेलाडीमा ।

पहिलो स्थानमा छन्, वेष्ट इन्डिजका विस्फोटक ब्याटस्म्यान क्रिस गेल । उनले ती २० फर्मेटमा ८४४ छक्का लगाएका छन् ।

भारतमा धेरै छक्का हान्ने खेलाडीमा छन्

१–रोहित शर्मा, २७८ खेल, ७२२६ रन र ३०१ छक्का

२–सुरेश रैना, २८५ खेल, ७६१४ रन र २९० छक्का

३–एमएस घोनी, २८६ खेल, ५९०६ रन, २६० छक्का

४–यूवराज सिहं २२१ खेल, ४६७१ रन, २५२ छक्का

५ विराट कोहली, २३६ खेल, ७४४० रन, २३२ छक्का

र यो पनि:

आइपिएल: महेन्द्र सिंह धोनी र विराट कोहली आज भिड्दै !

 

दिल्ली र हैदराबादको घम्साघम्सी, जित्ला त सन्दीपको टिमले ?