चलचित्र छक्का-पञ्जा पुरा हेर्नुहोस् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चलचित्र छक्का-पञ्जा पुरा हेर्नुहोस्



२८ पुस, काठमाडौँ।

१ सय ५०  दिन मनाउन सफल नेपाली चलचित्र छक्कापञ्जा आजदेखी फेसबुक र यूट्युवमा सार्वजनिक भएको छ । ११ घण्टाअघि सार्वजनिक भएको छक्कापञ्जा झण्डै ३  लाखले फेसबुकमार्फत हेरिसकेका छन ।

निमार्ताले आफै सार्वजनिक गरेका हुन वा अरु कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । यसबिषयमा बुझन छक्कापञ्जाका निर्माता दिपकराज गिरीलाई फोन गर्दा उनको फोन संपर्क हुन सकेन ।

यद्दपी पुस २९ मा    फिल्म भने YOUTUBE मा आएको छ ल हेर्नुस पुरा फिल्म