धर्म/संस्कृति Archives - Page 3 of 31 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दोलखा भीमेश्वरको शिलामा फेरि आयाे पसिना: के हुन

काठमाडौं- दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो शिलामा ‘पसिना’आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई

आजदेखि पशुपतिनाथको मन्दिरमा पूजा गर्न नपाइने

काठमाडौं- शुक्रबारदेखि दुई हप्तासम्म पशुपतिनाथको मन्दिरमा भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति

पशुपति क्षेत्रमा क्रिश्चियनका शव गाड्ने चिहानै चिहान

काठमाडौँ- सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर

भागवत् गीतालाई पाठ्यक्रममा राख्न माग

एजेन्सी- भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। उनले आफूले भागवत् गीतालाई जीवन जिउने कलाका रूपमा लिएको भन्दै यसलाई पाठ्यक्रममा समेट्न माग गरेकी हुन् ‘यो

आज श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिँदै

काठमाडौं- माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी

श्री स्वस्थानी व्रत आरम्भ, शालीनदीमा मेला आरम्भ

काठमाडौं । हिन्दू महिलाहरुको मुख्य ब्रत पर्वको रुपमा मनाउने श्री स्वस्थानी व्रत कथा तथा भगवान शिवको पूजा आरधना आजदेखि सुरु भएको छ । हरेक वर्ष पुस शुल्क पूर्णिमादेखि माघ शुल्क

खुल्यो पशुपतिनाथ मन्दिर: भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं- कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुला भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत नौ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको

आज महानवमी बलि दिएर मनाइँदै

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा

आज महाष्टमी: दुर्गालाई शक्तिशाली बनाउने, मध्यरातमा कालरात्रि

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको

खुल्ने भयो पशुपतिनाथ मन्दिर

काठमाडौं- लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी सुरू भएको छ । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गर्ने गरेको हो । कोरोना महामारीका

हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)

सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान

श्रीकृष्ण जन्माष्टमी

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ। भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। आजको दिनलाई श्रीकृष्ण