यसरी थाहा पाउनुहोस्  योनीको क्यान्सर !  (भिडियोसहित )
स्वास्थ्य
0 shares3 views
स्वास्थ्य
0 shares3 views

यसरी थाहा पाउनुहोस् योनीको क्यान्सर ! (भिडियोसहित )

himal post - २०७४, १० आश्विन २०:५६

क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रूपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिङ्गका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने…

दसैंको मुखमा डा. केसीको १२औं अनशन, सफल होला त यसपाली ?
समाचार
0 shares0 views
समाचार
0 shares0 views

दसैंको मुखमा डा. केसीको १२औं अनशन, सफल होला त यसपाली ?

himal post - २०७४, १० आश्विन ०७:२८

काठमाडौँ: प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह  सुरु गरेका छन्। पत्रकार सम्मेलन गरी उनले आफ्नो १२ औँ अनशन सुरु गरेका हुन्। सरकारले सोमबार…

पाल्पामा एलआइसीको ४३ औं शाखा
समाचार
0 shares1 views
समाचार
0 shares1 views

पाल्पामा एलआइसीको ४३ औं शाखा

Pradeep Acharya - २०७४, ९ आश्विन १५:१०

पाल्पा, ९ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले जिल्लाको तानसेनमा आफ्नो ४३ औं शाखा आइतबार उद्घाटन गरेको छ । एलआइसीका सहायक महाप्रबन्धक (डिजिएम) सुधीर सागरले विधिवत् पूजाआजा गरी…

सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
समाचार
0 shares0 views
समाचार
0 shares0 views

सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

himal post - २०७४, ९ आश्विन ०७:४०

चितवन, ९ असोज।   पछिल्लो समय  बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब…

डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु
समाचार
0 shares0 views
समाचार
0 shares0 views

डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु

himal post - २०७४, ८ आश्विन ०६:३१

असोज ८, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै एघारौँ पटक सम्म अनसन बसेका डा. गोविन्द केसीले ‘माफिया’को हित संरक्षण गर्ने सांसदहरुको नाम सार्वजनिक गर्ने अल्टिमेटम दिएका…

बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक
समाचार
0 shares0 views
समाचार
0 shares0 views

बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक

Pradeep Acharya - २०७४, ६ आश्विन ०७:०७

बुटवल, ६ असोज । बुटवल क्षेत्रमा पहिलो पटक स्नायु तथा नसा रोग सम्बन्धि क्लिनिक सञ्चालनमा आएको छ । नसा तथा स्नायु रोग विशेषज्ञ डा। पवनकुमार श्रेष्ठले उक्त…

स्वास्थ्य
0 shares1 views

किन आउँछ हाच्छ्युँ : फाइदा गर्छ कि बेफाइदा ? जान्नुस्

himal post - २०७४, ५ आश्विन १७:५७

एजेन्सी, असोज ५ रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । यो एउटा शारीरिक प्रक्रिया हो । दुवै राम्रो र नराम्रो संकेतका…

ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी
स्वास्थ्य
0 shares1 views
स्वास्थ्य
0 shares1 views

ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

himal post - २०७४, ४ आश्विन ०९:४३

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी…

बुटवलको सस्तो मेलाको तयारी पूरा
अर्थ/व्यवसाय
0 shares0 views
अर्थ/व्यवसाय
0 shares0 views

बुटवलको सस्तो मेलाको तयारी पूरा

Pradeep Acharya - २०७४, ३ आश्विन १९:५७

आचार्य प्रदीप बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले बार्षिक रुपमा सञ्चालन गर्दै आएको सस्तो बजारको तयारी पुरा भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।…

भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?
स्वास्थ्य
0 shares0 views
स्वास्थ्य
0 shares0 views

भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?

himal post - २०७४, ३ आश्विन १४:२४

नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ।…