विचार/लेख Archives - Page 4 of 63 - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बिपीका अनुयायी नै अर्ग्यानिक काँग्रेसी हुन, अरू सबै

कर्ण अधिकारी- नेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३८ औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन । नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले

‘शारीरिक सम्पर्कका लागि सहयोग गर्नुहोस् !’

-दिपक घिमिरे शीर्षक पढेर नआत्तिहाल्नोस, मैले अमेरिकाको सडकमा भिख माग्दै गरेका एकजना युवकले बोकेको प्लेकार्डमा लेखेको नाराको कुरालाई लेखको शीर्षक दिएको मात्र हुँ। अधिकारका हिसाबले विश्वकै उत्कृष्ट देशमा गनिने अमेरिकामा

चिप्लिएको बोली र सामाजिक संजालको होली

–कृष्ण भट्टराईपछिल्लो समय नेपालमा सामाजिक संजाल रंगिएको छ । एकले अर्कालाई विभिन्न किसिमाका रंग छ्याप्ने र रंगिन बनाउने होडबाजी छ । एसो हेर्दा संजाल सामाजिक होइन असामाजिक होली जस्तो बनेको

उपत्यका जोखिममा छ, सेल्फ लकडाउनमा बसौँ: डा. पाण्डे

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ । जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् । सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्पलिङको

सांसद गौरीशङ्कर चौधरीलाई खुला पत्र

श्रीमान् गौरीशङ्कर चौधरी ज्यु ।प्रतिनिधि सभा सदस्य, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ महोदय,उद्देश्य सायद एउटै होला नीति र विचार भने माननीय ज्यु भन्दा फरक होला । हैसियत भने माननीय ज्युको

खड्ग प्रसादको भारतीय भुत : प्रचण्ड कि कुशासन ?

-मधु ज्ञवाली- संसद्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झण्डै दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको स्पष्ट एकल बहुमतका साथ केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहनु भएको छ । हामी

नेपाली पिङ्गल छन्द आन्दाेलनका रणशार्दूलहरू

चन्द्रकान्त डुम्रे(कृष्ण) लक डाउनले र विकसित प्रविधिले यतिखेर छन्द कवितामा अव्याख्येय याेगदान पुर्याएकाे समालाेचकहरू बताउँछन्। विद्युतीय सामग्रीलाई स्राेत बनाएर केही सङ्कलन गरेका सामग्रीलाई लेखकाे अावरण दिन मन लाग्याे र अनुभूत्यात्मक

कोरोना जन्तर घातक, स्वासप्रस्वासमा समेत गम्भीर असर गर्छ: जनस्वास्थ्य विज्ञ

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो

प्रधानमन्त्रीलाई गैरसरकारी चिकित्सकको खुलापत्र

–डा. विनय काफ्ले सम्माननीय प्रधानमन्त्रीज्यू ,जुन विषयलाई आधार बनाई पत्र लेख्ने चेष्टा गरेको छु , सो पत्र लेख्दै गर्दा हजुरलाई प्राविधिक रुपमा “चिकित्सा शिक्षा आयोगका अध्यक्ष”को रुपमा सम्बोधन गर्नु पर्ने

कोरोनाले देखाएको गरिबीको पाटो र अबको बाटो

–डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ) थाहा भएकै कुरा हो, नेपालमा कोरोना संक्रमितको संख्या भारतमा काम गर्न गएका नेपालीहरु फर्केर आएपछि ह्वात्तै बढ्न सुरु भएको हो। कति नेपाली

कोरोना, नजरअन्दाज र महँगो पाठ

-डिकेन्द्र ढकाल, समाजशास्त्री आजभन्दा ७९ दिनअघि अप्रिल १ मा भारतका एक जना ३० बर्षभन्दा लामो समय अध्ययन, अध्यापन र जन स्वास्थ्यमा योगदान पु-याएका स्वास्थ्यविद् डा. एन. देवादासनले “स्क्रोल इन”मा अन्तरवार्ता

महामारीको बेला बिरोधको स्वरूप बदलौँ : डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आन्दोलनरत आदरणीय मित्रहरुलाई हार्दिक अनुरोध केहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब