प्रवास Archives - Page 6 of 72 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

काठमाडौं- अमेरिकामा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्क शहरमा एक नेपालीको मृत्यु भएको हो । उनी एक हप्ता देखि अस्पतालमा उपचार गराइरहेका थिए । पाँचथर

कोरोना सङ्क्रमित दुई नेपाली निको भएर फर्किए

काठमाडौं- कोरोना सङ्क्रमणले विश्व थालिएका बेला सुखद समाचार प्राप्त भएको छ । युएईमा कोरोना भाइरसको संक्रमणमा भएका दुई नेपाली उपचार पश्चात निको भएका छन् । निको भएर फर्केकाहरु को हुन्

दिल्लीमा नेपाल लैजाने भन्दै ठग्नेहरू सक्रिय

नयाँ दिल्ली- विश्वभर कोरोना सङ्क्रमणको कहर बढिरहेको छ । हरेक देशले आफ्नो किसिमको सावधानी अपनाइरहेका छन् भने नेपालले पनि दुवै देशसँग जोडिएका सबै सीमानाकाहरू बन्द गरेको छ । भारतले पनि

अमेरिकन आइडलमा दिवेशले गरे फेरी कमाल

काठमाडौं- विश्वकै चर्चित सिङगिङ रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले नयाँ प्रस्तुति दिएका छन् । दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका छन्

कतारमा हजारौँ नेपाली क्वारेन्टाइनमा: यस्तो छ अवस्था

काठमाडौं – कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा

कतारमा नेपालसहित १४ मुलुकका यात्रु प्रवेश प्रतिबन्ध

एजेन्सी- कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । कतारले मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप नेपालसहितका १४ मुलुकका यात्रुलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो

कतारमा पनि भेटियो कोरोना सङ्क्रमण: नेपाली चिन्तामा

काठमाडौं-– करिव पांच लाख नेपाली रहेको कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बतैएको छ

अमेरिकामा कामदार भिसा खुल्यो, अनलाईनबाट दर्ता

काठमाडौं – नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ । अब भने कामकै लागि अमेरिका जान

भारत-नेपाल पासपोर्ट अनिवार्य छैन: भरत कुमार रेग्मी

नयाँ दिल्ली- भारतस्थित नेपाली राजदूतावासले गत माघ २८ गते सूचना जारी गरी भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले स्थल मार्ग प्रयोग गर्न नपाउने भनेपछि जनमानसमा एक किसिमको त्रास फैलिएको छ

रोकियो कोरिया रोजगारी

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ। परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। तत्काललाई कोरियामा

तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु

काठमाडौं- तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ। दुर्घटना

भारत-नेपाल पासपोर्ट अनिवार्य: गाडीमा जानेहरू विमानमा फर्किन नपाउने

काठमाडौं- परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो