प्रवास Archives - Page 35 of 72 - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालीहरूको शान र एकताको प्रतीक भोपालको प्रसिद्ध पशुपतिनाथ

अर्जुन खनाल /ईन्द्र कमल जैरु ,भोपाल  भारतको मध्य प्रदेश राज्यको भोपालमा श्री पशुपतिनाथ मन्दिर आस्थाको केन्द्रका साथै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकताको प्रतीक बनेको छ। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको झल्को देखिने

अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाद्वारा असाह्य बालबालिकालाई आर्थिक सहयोग

केशव पोखरेल / दक्षिण कोरिया परोपकारि कार्यमा सदैव अग्रसर संस्था अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले असाह्य बालबालिकालाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न १ मा

पशुपति सम्पर्क मंचले आउदो ११ मार्चमा रक्तदान शिविर संचालन गर्ने

नयाँ दिल्ली  भारको राजधानी दिल्लीमा रहेको प्रवासी नेपालीहरु संस्था श्री पशुपति सम्पर्क मंचले आउदो ११ मार्चमा रक्तदान शिविर संचालन गर्ने भएको छ । ईन्डियन रेडक्रस सोसाईटीको सहकार्यमा संचलान हुने उक्त

शोक सभा सम्पन्न

नयाँ दिल्ली /दिपक पाण्डे  नेपाली जनसम्पर्क समिति भारत तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेका पूजनीय पिता गोविन्द प्रसाद पाण्डेको आज ११ औ  दीनको दिन  नेपाल जनसम्पर्क समिति उत्तर

सिरहाका ४०  वर्षीया सुशील भारतको हरियाणामा बेपत्ता

नयाँ दिल्ली  भारतको राजधानी दिल्ली नजिक रहेको हरियाणा राज्यको गुडगावमा एक नेपाली अधबैशे पुरुष  बेपत्ता भएका छन्। सिरहा, नेपाल स्थायी ठेगाना भएका ४०  वर्षीया सुशील बस्नेत गत १५  फेब्राुरीदेखि सम्पर्कविहीन

कतारमा प्रदेश न. ३ समन्वय तदर्थ समिति गठन

ओम प्रकाश बानियाँ नयाँ नेपालको संरचना अनुरूप प्रदेश न. ३ अन्तर्गत रहेका १३ जिल्लाका जिल्ला संस्थाहरूको प्रतिनिधिहरू मिलेर सामाजिक कार्यमा नयाँ आयाम तथा प्रभावकारी समन्वय गर्नका निमित्त कतारमा कार्यरत नेपालीहरूले

अर्घाखाँची सम्पर्क मञ्च द. कोरियाद्वारा मिर्गौला पीडित जलजला परियारलाई सहयोग रकम हस्तान्तरण

केशव पोखरेल /द. कोरिया अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .१ चुत्रावेसी निवासी बाबु नारायण परियारकी छोरी – नेपाली तारा सिजन -३ बाट र बाटोमुनिको फुल २ लगायतका फिल्महरूमा आवाज दिएर

भारतको गोवामा खुल्ला भलिबल प्रतियोगिता हुँदै

गोवा:अन्तर्राष्ट्रिय नेपाली समाज भारत गोवा प्रदेश समितिद्वारा  फागुन १७ गते खुल्ला  भलिबल प्रतियोगिता  हुने भएको छ । राम्रो खेल हाम्रो खेल भन्ने मुलनारा सहित  गर्न लागिएको भलिबल टुनामेन्टमा भिविन्न नगरबाट प्रवासी

दिल्लीबाट हराएका पाल्पाका मोहनको खोजी !

नयाँ दिल्ली नेपालबाट भारतमा काम गर्न आउने नेपालीहरू विभिन्न कारणले बिनासितै हराउनु अनि ज्यान गुमाउनु परेको समाचार विरलै आइरहन्छन प्राय त्यस्ता ब्याक्तिहरु जो प्रवासमा भएका सङ्घ सङ्गठन सँग नजोडिएका अन्य

हातेमालोको वार्षिक स्मारिका ‘दि भ्वाईस अफ एभरेष्ट’ लोकार्पण !

नयाँ दिल्ली /लक्ष्मीनगर  हातेमालो नेपाली विद्यार्थी समूहले वार्षिक स्मारिका “दि भ्वाईस अफ एभरेष्ट” अङ्क १६  आइतबार नयाँ दिल्लीको लक्ष्मीनगरमा  एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । स्मारिकामा हातेमालोका सदस्यहरू तथा

प्रजातन्त्र दिवसको अवसरमा लक्ष्मीनगरमा नि:शुल्क स्वाथ्य परिक्षण सम्पन्न

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सिए नेपाल विद्यार्थी सङ्घ भारत र नेपाल तरुण दल उत्तर भारत क्षेत्रको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  । भारतको राजधानी दिल्लीस्थित लक्ष्मीनगरको

नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्छ : प्रकाशशरण महत

नयाँ दिल्ली  पुर्व परराष्ट्र मन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल तरुण दल उत्तर भारत समिति र