प्रवास Archives - Page 32 of 72 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीले भेटे रअका पूर्वप्रमुखलाई , के भो कुरा

नयाँ दिल्ली– भारत भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  भारतीय गुप्तचर संस्था (रअ)का पूर्व प्रमुख एबी माथुरले भेट गरेको खुलेको छ । एबी माथुर नेपालबारे जानकार मानिन्छन, नेपालमा भारतले गर्ने विभिन्न

प्रधानमन्त्रीको घोषणा: भारतमा रहेका नेपालीलाई फर्काउंछु

नयाँ दिल्ली-  प्रधानमन्त्री केपी शर्मा ओलीेले विभिन्न कारणले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने आकर्षक वातावरण निर्माण गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका

राहुल गान्धी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नयाँ दिल्ली: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीबीच आज भेटवार्ता भएको छ । भारतको त्रिदिवशिय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित भारतीय कांग्रेसका

भारतमा चार सामाजिक संगठनहरुको ज्ञापन पत्र ओलीलाई

नयाँ दिल्ली, राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई नेपालका राजनीतिक पार्टी सम्बद्ध चार सामाजिक संगठनहरुले संयुक्त ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय जनमोर्चा निकट मूल प्रवाह अखिल भारत नेपाली

नयाँ वर्षको पुर्व सन्ध्यामा हातेमालोद्वारा सांस्कृतिक कार्यक्रम गरिने

नयाँ दिल्ली  भारतको नयाँ दिल्लीमा  सी. ए. अध्यानरत विद्यार्थीहरूको  संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीमा नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा  शुभकामना आदान प्रदानका साथै विविध सांस्कृतिक कार्यक्रम 

भारतमा बुवा हराएपछी २ वर्षपछि खोजीमा छोरा !

नयाँ दिल्ली :रोजगारीका लागि भारतको पञ्जाब राज्यको लुधियाना पुगेका बेला करिब २  वर्ष अघिदेखि सम्पर्कविहीन भएका बोमबहादुर बिसीको खोजतलाशी छोरा भुवन जिसीले सुरु गरेका छन् । प्युठानको बरौंला गाविसका बोमबहादुर

खाडीमा नेपाली पुरुषहरु बलात्कृत हुने गरेको खुलासा

वैदेशिक रोजगारीमा गएका नेपाली चेलीहरू यौन उत्पिडनमा परेका खबरहरु त बारम्बार आउँछन् । तर, खाडी मुलुकहरुमा नेपाली पुरुषहरुमाथि पनि यौन हिंसा भइरहेको तथ्य भेटिएको छ । कतार, साउदी, युएई, बहराइन,

मालारानिका युवाहरूद्वारा ‘भुवन रिजाल बचाऔँ ‘अभियानबाट संकलित रकम हस्तान्तरण

केशव पोखरेल /दक्षिण कोरिया रोजगारिकाे सिलसिलामा अर्घाखाँचीको मालारानी गाउँपालिका वाड न.३( साबिकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरूको सङ्गठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल र

मलेसियामा जाने नेपालीको लागी खुसीको खबर

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार

यूएई जानेलाई पुलिस रिपोर्ट नचाहिने

काठमाडौं – नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने

एकता मञ्चको रजौरी गार्डन महिला समिति गठन

नयाँ दिल्ली  माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम  दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति आइतबार  गठन भएको छ ।  जसमा सुनिता थापा अध्यक्ष ,

दुबईमा काम गर्ने नेपालीको लागी खुसीको खबर !

युएई: संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको छ । यही फेब्रुअरी ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम